संसद्मा जसको प्रवेश भए पनि आफैँ प्रवेश गरेजस्तो लाग्छ : दाहाल
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संघीय संसद्मा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए। उनले भने, “परिणामका दृष्टिले सानो ठूलो जो-जे सुकै भए पनि संघीय लोकतान्त्रिक … Continue reading संसद्मा जसको प्रवेश भए पनि आफैँ प्रवेश गरेजस्तो लाग्छ : दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed