चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, कल्पनाद्वारा हुर्किन्छन्
आख्यान आफैँमा पात्र या चरित्रको भोगाइ या अनुभूतिमार्फत गरिने समय र समाजको चित्रण हो। आख्यानको उत्कृष्टता मूलतः त्यसका पात्रहरूको जीवन्ततामा निर्भर गर्छ। पात्रहरू नै कथालाई गति दिने र पाठकलाई संवेदनाले बाँध्ने बलियो आधार हुन्। पात्रका इच्छा, द्वन्द्व र निर्णयले प्लटलाई अगाडि बढाउँछन् भने उनीहरूको माध्यमबाट नै लेखकका दार्शनिक विचार र सामाजिक यथार्थहरू विश्वसनीय ढंगले सम्प्रेषित … Continue reading चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, कल्पनाद्वारा हुर्किन्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed