दुई छिमेकीको आर्थिक विकासले बढाएको सगरमाथा आरोहण

पिताको बिँडो थाम्दै पर्वतारोहणमा जोडिएका सोलुखुम्बु खुम्जुङका आङछिरिङ शेर्पा (७३)ले हिमाल चढाउने काम थाल्दा नेपालतर्फबाट सगरमाथा चढ्ने चिनियाँ आरोही दुर्लभ थिए। उनका अनुसार भारतबाट पनि संस्थागत टोलीहरू मात्रै सगरमाथा आरोहणमा आउँथे। तर, अहिले परिस्थिति फेरिएको उनी बताउँछन्। “पहिलेभन्दा समग्र आरोहीको संख्या बढेको छ। त्यसमा पनि भारतीय र चिनियाँको संख्या उल्लेखनीय बढेको छ,” उनी भन्छन्। पर्यटन उद्यमी … Continue reading दुई छिमेकीको आर्थिक विकासले बढाएको सगरमाथा आरोहण