बाससँगै भताभुंग जीवन

२०२० सालमा बाँकेमा जन्मिएकी मैया आलेलाई काठमाडौँ रहरले होइन; बाध्यताले डोर्‍यायो। बाँकेमा न घर थियो, न एक टुक्रा जमिन। बुबाआमाको मृत्युपछि १३ वर्षीया उनलाई दाइ पूर्ण थापामगरले काठमाडौँ ल्याए। त्यो कलिलो उमेरमा उनी श्रम गर्न सक्ने अवस्थामा थिइनन्। तर, सहरमा दाइको मात्र कमाइले घर धान्नै मुस्किल थियो। त्यही बेलादेखि होजेरी (बुनाइ) उद्योगमा काम गर्न थालिन्। … Continue reading बाससँगै भताभुंग जीवन