नेपालगन्जको सञ्जीवनी मेडिकल कलेजको शय्यामा छु। निर्मला कुर्मी हत्या प्रकरणमा न्यायका लागि आमरण अनशन बसेको आज २१औँ दिन भयो। जथाभाबी चढाइएको औषधिका कारण शरीर एकदमै कमजोर भएको छ, दुखिरहेको छ। हातका नसाहरू सुकेर भेटिन छाडेकाले खुट्टाबाट स्लाइन पानी दिन थालिएको छ। आइतबार बिहान ४ बजेतिरबाट मुटु चस्किन थालेको छ, आँखाले राम्ररी देख्न छोडेका छन्। तर, … Continue reading निर्मलालाई न्याय कहिले?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed