असफलताको डिलमा प्राविधिक शिक्षा
भोजपुरको आमचोक गाउँपालिका-६ बयाङस्थित शिक्षा क्षमाकन्या माविले शैक्षिक सत्र २०७६ देखि प्राविधिक धारको बालीविज्ञान (कृषि) विषयको पठनपाठन सुरु गर्यो। प्राविधिक धारतर्फ हरेक कक्षामा ४८ जनाको कोटा रहेकामा पहिलो वर्ष (कक्षा ९ मा) ३० जनाले यो विषय रोजे। प्राविधिक ज्ञान र सीप विकास हुने तथा पढाइ पूरा भएपछि बेरोजगार बस्नुनपर्ने विश्वासले विद्यार्थी र अभिभावकमा बालीविज्ञानप्रति आकर्षण … Continue reading असफलताको डिलमा प्राविधिक शिक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed