बालेनको ‘ब्रान्डिङ’ मा प्रधानमन्त्री वालेन्द्र

२ जेठमा प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्तिगत फेसबुक पेज ‘बालेन’ बाट दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन याक चिजसहितको फोटो पोस्ट गरे। संकटग्रस्त सरकारी संस्थानको उत्पादनलाई प्रवर्द्धन गरेपछि आमफेसबुक प्रयोगकर्ताले प्रधानमन्त्रीले स्वदेशी उत्पादनको प्रचार गरेको भन्दै व्यापक सराहना गरे। यसपछि याक चिजसहित डीडीसीका उत्पादनबारे बजारमा चासो र बिक्री बढ्न थालेको समाचारहरू आएका छन्। यो समाचार तयार पार्दासम्म … Continue reading बालेनको ‘ब्रान्डिङ’ मा प्रधानमन्त्री वालेन्द्र