ब्ल्याक बक्सभित्र, ब्ल्याक बक्सबाहिर

बसपार्क? सडकछेउ कतै? पुलिस स्टेसन? चौतारो? कि अलि ठूलो आँगन भएको घरअगाडि? स्टेज कहाँ बनाउँदा ठिक हुन्छ? बिजुलीको तार कता जोड्न मिल्छ? हजार जना दर्शक आए भने कता बस्छन्? बाटोलाई कत्तिको असर गर्छ? घाम चर्क्यो भने छाया पर्छ कि पर्दैन? पानी पर्‍यो भने के गर्ने? माइकिङ गर्‍यो, स्टेज सफा गर्‍यो, अडियन्सलाई बस्ने व्यवस्था मिलायो, सारंगीको … Continue reading ब्ल्याक बक्सभित्र, ब्ल्याक बक्सबाहिर