फिर्के खोलामाथिका संरचनामा आज पनि डोजर चल्यो
पोखरा। फिर्के खोलामाथि बनेका संरचनामा आज (सोमबार) पनि महानगरले डोजर चलाएको छ। महानगरका अनुसार व्यक्तिगत ३५ (स्थायी) ९७ (अस्थायी) तथा संस्थागत १८ (स्थायी) र १० (अस्थायी) गरी १६० संरचनामा डोजर चलाइँदै छ। महानगरले सूचना निकालेबमोजिम हिजो (आइतबार)देखि खोलाको सीमाभित्र पर्ने संरचनामा डोजर चलाउन थालेको हो । फिर्के खोला नापजाँच प्रतिवेदन २०८० अनुसार खोला क्षेत्रभित्र पर्ने … Continue reading फिर्के खोलामाथिका संरचनामा आज पनि डोजर चल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed