साफ जित्ने सपना

नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उपाधिको सबैभन्दा नजिक पुगेको संस्करण कुन थियो? नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर अनिता बस्नेत भन्छिन्, “ सन् २०२२। तर, दुर्भाग्यवश हामी चुक्यौँ।” त्यो संस्करण नेपालका लागि ऐतिहासिक रह्यो। समूह चरणमा नेपालले भुटान र श्रीलंकालाई सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपाली महिला फुटबलले त्रिपुरेश्वरस्थित दशरथ … Continue reading साफ जित्ने सपना