‘प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँ’

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन्। बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहेका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न … Continue reading ‘प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँ’