आईजीपी कार्कीसहित सुरक्षाकर्मीलाई विभागीय कारबाहीको सिफारिस

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित सुरक्षाकर्मीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ। जेन-जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बुधबार आयोगले प्रहरीका उच्चपदस्थ अधिकारीहरूलाई कारबाही सिफारिस गरेको हो। कारबाहीको सिफारिसमा परेकामा सशस्त्र प्रहरी महानिरीक्षक नारायणप्रसाद पौडेल पनि छन्। जेन-जी आन्दोलनताका कार्की र पौडेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थिए। यसैगरी कारबाहीमा परेका अन्यमा प्रहरी … Continue reading आईजीपी कार्कीसहित सुरक्षाकर्मीलाई विभागीय कारबाहीको सिफारिस