आत्मघाती एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको तालिकाअनुसार लिगको निर्धारित समय सकिए पनि सहभागी टोलीको स्थान अझै अन्योलमा छ। सबै कुरा योजनाअनुसार अघि बढेको भए अहिले राष्ट्रिय लिगको उपाधि कसले जित्ने वा कुन टोली कुन स्थानमा रहेर लिग टुंग्याउने भन्ने स्पष्ट भइसकेको हुन्थ्यो। चर्च बोइज युनाइटेडका अध्यक्ष टंकलाल राई (रुबेन) भन्छन्, “हामी उपाधिको होडमै थियौँ। … Continue reading आत्मघाती एन्फा