शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई खर्ब १८ अर्ब विनियोजन

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ। संघीय संसद्‌को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आवको भन्दा सात अर्बले वृद्धि गर्दै शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए। उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न … Continue reading शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई खर्ब १८ अर्ब विनियोजन