प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति ६ सीमाविद्को आपत्ति

काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति ६ जना सीमाविद् तथा विज्ञले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीको भनाइलाई तथ्यहीन र आधारविहीन भन्दै सार्वजनिक स्पष्टीकरण तथा क्षमायाचनाको माग गरेका छन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक पीताम्बर शर्मा, प्राध्यापक नरेन्द्र खनाल, जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र द्वारिकानाथ ढुङ्गेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त … Continue reading प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति ६ सीमाविद्को आपत्ति