राष्ट्रहितविपरीत प्रधानमन्त्री
संसद्मा नबोलेको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा बोलेका प्रधानमन्त्री वालेन्द्र शाह विवादमा तानिएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि भारततर्फको भूभाग मिचेको अभिव्यक्ति दिएका थिए। “एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ– नेपालको जग्गा भारतले मात्रै होइन, नेपालले पनि भारतको … Continue reading राष्ट्रहितविपरीत प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed