रास्वपाले भन्यो- सीमा विवादको जवाफ प्रधानमन्त्रीबाटै आउँछ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन्। संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग उनले विपक्षी दलहरूले राखेका चासोका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले यथोचित समयमा जवाफ दिने बताए। विपक्षी दलहरूसँगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको उनको भनाइ छ। तर सदनको विरोध नहटाउने जवाफ विपक्षीबाट … Continue reading रास्वपाले भन्यो- सीमा विवादको जवाफ प्रधानमन्त्रीबाटै आउँछ