‘सरकारको संविधानसम्मत प्रयासमा कांग्रेसको साथ रहन्छ’
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्। पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित ग्रिन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै २३ र २४ भदौको युवाहरूले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासमा कांग्रेसको … Continue reading ‘सरकारको संविधानसम्मत प्रयासमा कांग्रेसको साथ रहन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed