सगरमाथा बेसक्याम्पमा एक सातापछि जीवितै भेटिएका दावा शेर्पा काठमाडौं ल्याइए [फोटोफिचर]
काठमाडौँ। सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं … Continue reading सगरमाथा बेसक्याम्पमा एक सातापछि जीवितै भेटिएका दावा शेर्पा काठमाडौं ल्याइए [फोटोफिचर]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed