माइतीघरमा श्रम संस्कृतिको प्रदर्शन
काठमाडौँ। सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए। साथै उनीहरूले नेपाली माटोको रक्षा … Continue reading माइतीघरमा श्रम संस्कृतिको प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed