भारतीय राष्ट्रिय सल्लाहकार डोभालसँग परराष्ट्रमन्त्रीको भेट

नयाँदिल्ली। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग परराष्ट्रमन्त्री शिशिर खनालको भेटवार्ता भएको छ। नयाँदिल्लीमा भएको भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। भेटमा विशेषगरी कनेक्टिभिटी (आवागमन तथा पूर्वाधार विकास), ऊर्जा सहयोग र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको टाइम्स अफ इन्डियाले जनाएको छ। दुवै … Continue reading भारतीय राष्ट्रिय सल्लाहकार डोभालसँग परराष्ट्रमन्त्रीको भेट