छविलाल चिडीले त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेको २५ वर्ष भयो। त्रिवि भूगोल केन्द्रीय विभागका उपप्राध्यापक रहेका उनको धोको छ, अवकाश हुनुअघि प्राध्यापकमा बढुवा हुने। ६३ वर्षे उमेरहदका कारण आगामी १९ असोजमा अनिवार्य अवकाशमा जान लागेका उनी बढुवाका लागि अन्तर्वार्ताको पर्खाइमा बसिरहेका थिए। तर, पूर्वनिर्धारित अन्तर्वार्ता एकाएक स्थगित भइदिँदा उनी अन्योलमा छन्। आयोगमा सरकारले नयाँ पदाधिकारी कहिले … Continue reading अध्यादेशले अन्याय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed