काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिका कार्यवाहक प्रमुख सुनीता डंगोलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। महानगरले आगामी आव पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसात् गर्दै आफ्ना भावी योजना अगाडि सारेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै … Continue reading काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed