एनसेलको स्वामित्व सरकारमा ल्याउन अलमल

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल अबको तीन वर्ष तीन महिनापछि अर्थात् १५ भदौ २०८६ मा नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था छ। तर, एनसेललाई सरकारीकरण गर्ने विषयमा सरकार आफैँ अलमलमा छ। एनसेललाई सरकारमातहत जान नदिन सञ्चालकहरू विभिन्न चलखेलमा लागिरहँदा सरकारले स्वामित्व ग्रहण गर्न पर्याप्त तयारी नै गरेको छैन। सरकारी स्वामित्वमा जानबाट रोक्नका लागि एनसेलका … Continue reading एनसेलको स्वामित्व सरकारमा ल्याउन अलमल