रैथाने बोटबिरुवा, घाँसेमैदान र वन्यजन्तुका लागि समस्या बनेका मिचाहा वनस्पतिलाई चितवनको कालिका नगरपालिकास्थित थाङखोला सामुदायिक वनका उपभोक्ताले आम्दानीको स्रोतमा बदल्न थालेका छन्। लहरे वनमारा, कालो वनमारा, जलकुम्भी र पातीझार जस्ता बाह्य मिचाहा वनस्पति संकलन गरेर उनीहरूले कम्पोस्ट मल उत्पादन र बिक्री गर्न थालेका हुन्। “गत वर्षसम्म यस्ता दुःख दिने मिचाहा प्रजातिका झाडी काट्थ्यौँ र सुकेपछि … Continue reading मिचाहा वनस्पतिबाट मल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed