अस्पतालको जग्गामा अरूकै रजगज

विराटनगर। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत २० जेठमा कोसी अस्पतालसहित संघीय सरकार मातहतका ३१ अस्पताललाई ताकेता पत्र पठायो। पत्रको सार थियो– अस्पतालको स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल काम अघि बढाई तीन दिनभित्र प्रतिवेदन पठाउनू। ताकेतापछि प्रदेशकै ठूलो स्वास्थ्य संस्था कोसी अस्पतालको जग्गा अतिक्रमणबारे फाइल फेरि खुलेको छ। अस्पतालको … Continue reading अस्पतालको जग्गामा अरूकै रजगज