जहाँ क्यामेरा पुग्न सक्दैन, त्यहाँ ध्वनि पुग्छ

नेपाली सिनेमाका कमजोर पक्षमध्ये एक हो, ध्वनि संयोजन। नयाँ पुस्ताका केही ध्वनि संयोजकले यो कमजोरी सुधार्न उल्लेख्य योगदान दिएका छन। ध्वनि संयोजक किशोर आचार्य तिनैमध्ये एक हुन्, जसले सेतो सूर्य, ऐना झ्यालको पुतली, गाउँ आएको बाटो, ढोरपाटन (वृत्तचित्र) लगायत दर्जनौँ सिनेमामा काम गरेर प्रशंसा र पुरस्कारसमेत जितेका छन्। उनी अन्तर्राष्ट्रिय संस्था मोसन पिक्चर साउन्ड एडिटर्स … Continue reading जहाँ क्यामेरा पुग्न सक्दैन, त्यहाँ ध्वनि पुग्छ