गल्तीमा प्रश्न नगरे सुशासन ल्याउन सकिँदैन : गगन थापा
चितवन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीभित्र हुने गलत कामविरुद्ध पनि खुलेर आवाज उठाउन आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनमा उनले पार्टीभित्रको गलत कार्यको विरोध गर्न नसक्नेले सुशासन स्थापित गर्न नसक्ने बताए। “हामीले विगतमा आफ्नै नेताहरूलाई प्रश्न नगर्ने गल्ती गर्यौं। दाइ वा बा भनेर नेताहरूलाई प्रश्नभन्दा … Continue reading गल्तीमा प्रश्न नगरे सुशासन ल्याउन सकिँदैन : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed