घण्टी बजाएर उद्घाटन‚ घण्टी बजाएरै समापन

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्र घण्टी बजाएर सुरुआत गरिएको थियो भने समापन पनि घण्टी बजाएरै गरिएको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए। महाधिवेशन उद्घाटन सत्रको अन्त्यमा सभापति लामिछानेले सम्बोधन गरेसँगै घण्टी बजाएरै समापन गरियो। उद्घाटन सत्रको सुरुआत र समापन दुवै सभापति … Continue reading घण्टी बजाएर उद्घाटन‚ घण्टी बजाएरै समापन