रास्वपा महाधिवेशनमा गगन‚ बाबुरामसँगै प्रदीप र वर्षमान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरू पुगेका छन्। रास्वपाको महाधिवेशनको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई‚ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली‚ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन‚ जनमत पार्टीका अध्यक्ष सीके राउत‚ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष … Continue reading रास्वपा महाधिवेशनमा गगन‚ बाबुरामसँगै प्रदीप र वर्षमान