रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन्। चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा आइतबार उनले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात् गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताए। उनले राजनीतिक दलबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको … Continue reading रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed