सुशासनको मुद्दामा रास्वपालाई समर्थन छ : वर्षमान
चितवन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्। चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा आइतबार उनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा रास्वपासँग नेकपा नजिक रहेको र सुशासनको एजेन्डामा समानता रहेको बताएका हुन्। उनले कठिन परिस्थितिमा पनि रास्वपासँगै लोकतान्त्रिक … Continue reading सुशासनको मुद्दामा रास्वपालाई समर्थन छ : वर्षमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed