स्मार्ट–एनसेल कनेक्सनमा १७८ अर्बको खेल

इजाजत खारेजीपछि विवादास्पद रूपमा सम्पत्ति लिलाम बिक्री भएको स्मार्ट टेलिकम प्रकरणमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल, त्यहाँका प्रमुख लगानीकर्ता र राजनीतिक नेतृत्वबीच शंकास्पद सम्बन्ध देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा स्मार्ट टेलिकम प्रकरण लाइसेन्स खारेजीमा परेको कम्पनीको असफल कथामा सीमित छैन, स्मार्टको सम्पत्ति बिक्रीबाट प्रमुख लाभग्राही एनसेल देखिएको छ। स्मार्टको … Continue reading स्मार्ट–एनसेल कनेक्सनमा १७८ अर्बको खेल