रास्वपा महाधिवेशनको कार्यतालिका प्रभावित
चितवन। प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण सोमबारका लागि तय भएको बन्दसत्र स्थगित गरिएको छ। बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिकासमेत प्रभावित भएको छ। बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने भएको छ। रास्वपाको महाधिवशेनले … Continue reading रास्वपा महाधिवेशनको कार्यतालिका प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed