रास्वपाको बन्दसत्र निर्धारित समयमा भएन‚ प्रतिनिधि साँझसम्म पर्खेर फर्किए

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र बिहान साढे ८ बजेका लागि तय गरिएको थियो। निर्धारित समयमै बन्दसत्र सुरु हुन सकेन। दिनभर प्रतीक्षा गर्दा पनि बन्दसत्र सञ्चालन नभएपछि प्रतिनिधि तथा पदाधिकारीहरू साँझ साढे ६ बजेसम्म कुर्दै अन्ततः कार्यक्रमस्थलबाट फर्किएका छन्। लामो समयसम्म अन्योल रहँदा सहभागीहरूमा असन्तुष्टि देखिएको थियो। प्रतिनिधि छनोट विवादका कारण बन्दसत्र ढिलाइ भएको … Continue reading रास्वपाको बन्दसत्र निर्धारित समयमा भएन‚ प्रतिनिधि साँझसम्म पर्खेर फर्किए