रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरिएको छ। योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो। निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक/एक जना प्रस्तावक अनिवार्य गरिएको छ। सभापतिका लागि ५१ जना समर्थक र २१/२१ जना समर्थक अनिवार्य गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका … Continue reading रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed