रास्वपा महाधिवेशन : बन्दसत्र सुरु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र सुरु भएको छ। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको थियो। बन्दसत्रमा सभापति रवि लामिछानेलगायतका नेता उपस्थित भएका छन्। तर वरिष्ठ नेता वालेन्द्र शाह भने अनुपस्थित छन्। बन्दसत्रमा विभिन्न ६ प्रतिवेदन … Continue reading रास्वपा महाधिवेशन : बन्दसत्र सुरु