बाली नोक्सानीको विपद्

एक वर्षअघि डेढ बिघा खेतमा छरेको मुसुरो दालको बीउ चराचुरुंगीले सखाप पारिदिएको सम्झँदा चितवनको भरतपुर महानगरपालिका-२६, खयरघारीका थानेश्वर न्यौपाने (६०)लाई अझै पनि मन कटक्क खान्छ। “छरेको बीउ चराले भुसुक्कै पारेपछि सिजनभरको कमाइ नै उम्कियो,” उनी भन्छन्, “जंगली जनावर र चरा संरक्षणका अभियान चलिरहँदा हामी किसानको पीडा चाहिँ कसले बुझ्ने?” देशकै पहिलो राष्ट्रिय निकुञ्ज चितवनको कालाबन्जर … Continue reading बाली नोक्सानीको विपद्