रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। १९ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहेका रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी … Continue reading रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed