केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, विजेतालाई बधाई [फोटो फिचर]

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारलाई बधाई तथा शुभकामना दिन थालिएको छ। मतगणना सम्पन्न भई परिणाम घोषणा भएपछि महाधिवेशन स्थलमा उत्साहजनक वातावरण छ। विजयी उम्मेदवारहरूलाई कार्यकर्ता तथा समर्थकहरूले अंकमाल गरेर बधाई तथा शुभकामना दिएका छन्। पराजित उम्मेदवारहरूले समेत लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै … Continue reading केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, विजेतालाई बधाई [फोटो फिचर]