महासंकटमा नेपाली फुटबल

जारी विश्वकप फुटबलमा ४ असारमा मध्यएसियाली राष्ट्र उज्बेकिस्तानका आब्बोसबेक फायजुलाएभले दक्षिण अमेरिकी देश कोलम्बियाविरुद्ध बराबरीका लागि गरेको गोल स्कोरबोर्डमा लेखिएको एक अंक मात्र थिएन। तीन दशकभन्दा लामो समयदेखि उसले देखिरहेको विश्वकप सपनाको पहिलो गोल थियो। सन् १९९१ मा सोभियत संघको पतनसँगै स्वतन्त्र उज्बेकिस्तानले सात पटकको छनोट-संघर्षपछि पहिलो पटक यस विश्वकपमा स्थान सुरक्षित गर्‍यो। योसँगै अर्को … Continue reading महासंकटमा नेपाली फुटबल