रास्वपाको पहिलो चरणको मतपरिणाम सार्वजनिक
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समिति संयोजक भुवन केसीका अनुसार ८० वटा भोटिङ मेसिनबाट संकलित मतपरिणाम सार्वजनिक भएको हो। मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ स्वर्णिम वाग्ले २६०७‚ सोबिता गौतमले २५९४‚ शिशिर खनाल २४९५‚ तोसिमा कार्की २२५७‚ मनीष झा २२३७‚ कविन्द्र बुर्लाकोटीले २१८४‚ विपिनकुमार आचार्य २१२६‚ विराजभक्त श्रेष्ठ … Continue reading रास्वपाको पहिलो चरणको मतपरिणाम सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed