रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, झाले दिए बधाई

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिन आचार्य विजयी भएका छन्। महाधिवेशनअन्तर्गत चितवनमा शुक्रबार भएको निर्वाचनमा आचार्यले प्रतिस्पर्धी मनीष झालाई पछि पार्दै महामन्त्री बनेका हुन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै आचार्यलाई पार्टीभित्र तथा समर्थकले बधाई तथा शुभकामना दिएका छन्। महामन्त्रीका प्रतिस्पर्धी झाले पनि आचार्यलाई बधाई दिँदै पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउनेतर्फ सहकार्य गर्ने … Continue reading रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, झाले दिए बधाई