विश्वकप फुटबल प्रतियोगिता सुरु हुन १५ दिन बाँकी थियो, काठमाडौँमा डेरा गरी बस्ने विद्यार्थी परमेश्वर तिवारी (परिवर्तित नाम)को फेसबुक टाइमलाइनमा एउटा विज्ञापन देखा पर्यो- ‘फ्री वर्ल्डकप हेर्नुहोस्।’ संसारभरिका फुटबलप्रेमीझैँ विश्वकपको पर्खाइमा बसेका उनी यस्तै उपायको खोजीमा थिए। त्यतिबेला नेपालका इन्टरनेट सेवाप्रदायक र टेलिभिजन च्यानलहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त ९९९ रुपैयाँ तिर्नुपर्ने नियम लागु गर्दै … Continue reading साइबर अपराधको नयाँ साम्राज्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed