विश्वकपका ‘विवादास्पद’ रेफ्री

कम्तीमा अफ्रिकी राष्ट्र घाना विश्वकपको समूह ‘एल’ मा शीर्षस्थानमा रहने पक्का थियो। त्यति मात्र होइन, आइतबार क्रोएसियाविरुद्धको अन्तिम समूह खेलअघि नै उसले नकआउट चरणको टिकट सुरक्षित गरिसकेको हुने थियो। तर‚ वास्तविकता फरक छ। घाना अहिले पनि समूहको दोस्रो स्थानमै सीमित छ। अझ उसको विश्वकप यात्राको भविष्यसमेत अनिश्चित छ। अब क्रोएसियासँगको अन्तिम भिडन्तपछि मात्र घाना अन्तिम … Continue reading विश्वकपका ‘विवादास्पद’ रेफ्री