पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक

काठमाडौँ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं.२०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्येबाट पुरस्कार छनोट समितिले उत्कृष्ट १५ कृतिलाई विस्तारित सूचीमा समावेश गरेको हो। विस्तारित सूचीमा वर्णानुक्रमअनुसार ‘अ–विधवा’ (गोविन्द गिरी प्रेरणा), ‘कल्प’ (डा. नवराज लम्साल), ‘जगज्जननी उसकी आमाको नाम होइन’ (नारायण … Continue reading पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक