देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर। देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँ गर्न सिँचाइ अभावको समस्या झेलिरहेका छन्। नेपालमा सिँचाइ विस्तारको लक्ष्य अझै पनि अझै पूरा भएको छैन। खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्य छन्। सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार … Continue reading देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा