कर उठाउन मुद्दा फिर्ताको नीति

स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आयकर नतिरेको विवादमा ठूला करदाता कार्यालयविरुद्ध दर्ता गरेको मुद्दा ९ असारमा सर्वोच्च अदालतको दैनिक पेसी सूचीमा चढेको थियो। तर, कम्पनीले कानुन व्यवसायीका तर्फबाट स्थगनका लागि निवेदन दियो। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा देखिएको कम्पनीको आयकरसम्बन्धी विवादको मुद्दा राजस्व न्यायाधिकरण हुँदै सर्वोच्च अदालत पुगेको हो। स्वस्तिक आयलको मात्रै होइन, सोही दिन … Continue reading कर उठाउन मुद्दा फिर्ताको नीति