एआईको ढोकामा अड्किएको नेपाली भाषा
संवैधानिक परिषद्ले वरिष्ठता मिचेर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको बचाउमा २६ वैशाखमा प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले फेसबुकमा स्टेटस लेखेकी थिइन्। मैथिली भाषामा लेखिएको स्टेटसमा आफ्नो तर्कलाई बलियो बनाउन उनले च्याटजीपीटीबाट प्राप्त जवाफको स्क्रिनसट राखेकी थिइन्। नेपाली भाषामा लेखिएको स्क्रिनसटमा न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका वरिष्ठ न्यायाधीशहरू नेपाली कांग्रेस, नेकपा (एमाले) सँग निकट रहेको उल्लेख … Continue reading एआईको ढोकामा अड्किएको नेपाली भाषा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed