जेलभित्र र बाहिर अभिषेक गिरीको अपराध सञ्जाल

अपराध जगत्‌मा अभिषेक गिरी यस्तो पात्र हुन्, जसको नाम हत्या, अपहरण, फिरौती, ठेक्कापट्टा र गैरकानुनी असुलीसँग जोडिन्छ। तीन दशकको अपराध यात्रामा गिरीले जेलको ढोका पटक पटक देखिसकेका छन्। जेलभित्र होस् या बाहिर, गिरी आपराधिक गतिविधिमा सधैँ चर्चामा छन्। ४८ वर्षीय गिरीलाई शनिबार (१३ असार) मोरङ प्रहरीले विराटनगर महानगरपालिका-८ मधुमारास्थित घरबाटै पक्राउ गर्‍यो। यसपटक गिरी हत्या, … Continue reading जेलभित्र र बाहिर अभिषेक गिरीको अपराध सञ्जाल